site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हिज्बुल्लाह नेता हसन नसरल्लाहको मृत्युको पाँच महिनापछि अन्त्येष्टि

नयाँदिल्ली । हिज्बुल्लाह नेता हसन नसरल्लाह र उनका उत्तराधिकारी हाशिम सफिदीनलाई बिदाइ गर्न आइतबार बेरुतको खेलकुद सहरमा हजारौँ मानिसहरू भेला भएका थिए । लेबनानमा इजरायली हमलामा मारिएको झण्डै पाँच महिनापछि उनको अन्त्येष्टि गरिएको छ ।

करिब पाँच महिनाअघि हिजबुल्लाहका यी दुई ठूला नेता इजरायली आक्रमणमा मारिएका थिए ।

इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीले पनि हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको निधनमा पाँच दिनको शोकको घोषणा गरेका छन् ।

इरानका तर्फबाट विदेशमन्त्री अब्बास अराघची हसन नसरल्लाह र हाशिम सैफिद्दीनको अन्त्येष्टिमा सहभागी थिए ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  २३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro