site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धनगढीमा तास खेलिरहेका नौजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कैलालीमा तास खेलिरहेको अवस्थामा प्रहरीले नौजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेलधुराको आलिताल गाउँपालिका–३ की २८ वर्षीया पूजा खड्कासहितका व्यक्तिहरू छन् ।

धनगढी उपमहानगरपालिका–४ स्थित होटेल सोल्टीमा जुवातास खेलिरहेको अवस्थामा बिहीबार (फागुन १) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद एक लाख ९७ हजार ६७२ रुपैयाँ र दुई बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro