site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चाबेलमा युवकको शव फेला, हत्याको आशंका
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको चाबेलमा एक युवकको शव फेला परेको छ । सोमबार (माघ २८) बिहान अन्दाजी २०/२१ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

चाबेलको कुमारीगालस्थित सडकमा शव फेला परेको हो । ती युवक लागुऔषध सेवनकर्ता रहेको अनुमान छ । सनाखत हुन बाँकी छ ।

उनको हत्या गरिएको प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro