site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मणिपुरका मुख्यमन्त्री वीरेन सिंहले दिए राजीनामा

नयाँदिल्ली । भारतको मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहले आफ्नो पदबाट राजीनामा दिएका छन् । आइतबार साँझ उनले राजभवन गएर राज्यपाल अजयकुमार भल्लालाई राजीनामा बुझाएका हुन् ।

मणिपुर हिंसाको झन्डै डेढ वर्षपछि सिंहले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्रीको कार्यालयमा कार्यरत वीरेन सिंहका स्वकीय सहायक दीपक शिजागुरुमायुमले राजीनामा दिएको पुष्टि गरे । उनले भने, "मुख्यमन्त्री एन वीरेन सिंहले आइतबार साँझ राज्यपाललाई राजीनामा बुझाएका छन् ।"

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  २३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro