site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा १०१ सदस्य (सूचीसहित)

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त गरेको छ । शुक्रबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा ५१ जिल्लाका लागि सदस्य नियुक्त गरेका छन् ।

केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लामा एक जना अध्यक्ष, विज्ञ र महिलासहित तीन सदस्य रहने व्यवस्था छ । सोहीबमोजिम मन्त्री अधिकारीले शुक्रबार १०१ जनालाई सदस्य पदमा नियुक्त गरेको उनको सचिवालयले जनाएको छ ।

मन्त्री अधिकारीले छिट्टै सबै जिल्लामा भूमि समस्या समाधान आयोगले पूर्णता पाउने र वर्तमान सरकारकै पालामा भूमि समस्याको दिगो समाधान हुने दाबी गरे ।

कोको भए नियुक्त ?

 


 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro