site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक घण्टामा साढे तीन अर्बको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से बढेसँगै सोमबार उच्च मूल्यको सेयर कारोबार भएको छ । कारोबार खुलेको एक घण्टामा तीन अर्ब ५५ करोड ३६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

यो अवधिमा ६९ लाख ७१ हजार ५६५ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । यो अवधिमा १८३ कम्पनीको सेयर मूल्य बढेको छ । ५५ कम्पनीको सेयर मूल्य घटेको छ ।

उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता पाँच हजार ५४९ रुपैयाँ ५० पैसा कायम भएको छ । अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य एक घण्टाको अवधिमा ८.५९ प्रतिशत वृद्धि भएको छ ।

dfag-1738564214.jpg
 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro