site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
विद्या देऊ सरस्वती ! (तस्बिरहरू)

काठमाडौं । श्रीपञ्चमी पर्व आज देशभर विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरेर मनाइँदै छ । यस दिन दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

श्रीपञ्चमीका दिन बालबालिकालाई शिक्षारम्भ गराउन र नाक–कान छेड्न पनि शुभ मानिन्छ । साना बालबालिकालाई पहिलो अक्षर लेख्न लगाउने चलन छ ।

यसै अवसरमा काठमाडौंको स्वयम्भूस्थित महामञ्जुश्री (सरस्वती मन्दिर)मा पनि पूजा–आराधना गर्न बिहानैदेखि भक्तजनको घुइँचो देखियो । सोही सरस्वती मन्दिर परिसरमा खिचिएका केही तस्बिर हेर्नोस्–

7M5A2456-1738559853.jpg

7M5A2438-1738559852.jpg

7M5A2448-1738559852.jpg

7M5A2417-1738559850.jpg

7M5A2408-1738559850.jpg

7M5A2421-1738559851.jpg

7M5A2432-1738559851.jpg

7M5A2378-1738559850.jpg

7M5A2398-1738559850.jpg

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ११:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro