site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तलब तथा ज्याला २.८५ प्रतिशतल बढ्योे

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा तलब तथा ज्याला सूचकांक २.८५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा भने तलब तथा ज्याला सूचकांक ५.५६ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशगत रूपमा कोसी प्रदेशको वार्षिक विन्दुगत तलब तथा ज्याला सूचकांकको वृद्धिदर १.३० प्रतिशत छ । यस्तै, मधेस प्रदेशको ४.२६ प्रतिशत, वाग्मती प्रदेशको १.७३ प्रतिशत छ ।

गण्डकी प्रदेशको २.७० प्रतिशत, लुम्बिनी प्रदेशको ३.३७ प्रतिशत, कर्णाली प्रदेशको ३.०८ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ७.५९ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro