site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
६ महिनामा सात खर्ब ३६ अर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा सात खर्ब ६३ अर्ब आठ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आय ४.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

गत वर्ष भने अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स आय २२.२ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ३० हाजार ४३९ छ । एक पटक वा पटक–पटक वैदेशिक रोजगारीमा गएर फर्किएका एक लाख ६२ हजार ६२८ ले

पुनः श्रम स्वीकृति लिएका छन् । गत वर्षको सोही अवधिमा संस्थागत तथा व्यक्तिगत–नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ६ हजार ३९० र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ३३ हजार ९४० थियो ।

 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro