site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानमा १८ अर्धसैनिक मारिए
प्रतीकात्मक तस्बिर : रोयटर्स ।

क्वेटा  (पाकिस्तान) । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा गरिएको आक्रमणमा १८ अर्धसैनिकको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् ।

मंगोचर सहरनजिकै अर्धसैनिक सवार एउटा गाडीमा सशस्त्र आक्रमणकारीले गोली चलाएका एक प्रहरी अधिकारीले एएफपीलाई बताए । आक्रमणको हालसम्म कसैले जिम्मेवारी लिएको छैन ।

अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तानमा सुरक्षा बल दशकौँदेखि साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसासँग लडिरहेका छन् । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro