site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जीपी साह यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशक, नयाँ यात्राको घोषणा 

काठमाडौं । यशोदा फुड्सले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जीपी साहलाई नियुक्त गरेको छ । 

१५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने कम्पनीले साहलाई ग्लोबल कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

ग्लोबल कार्यकारी निर्देशकको पदमा साहको नियुक्तसँगै यशोदा फुड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro