site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यस्तो छ पछिल्लो चार दिनको काठमाडौंकाे न्यूनतम तापक्रम 

काठमाडौं । केही दिनयता काठमाडौंको तापक्रम स्थिर देखिएको छ । काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसको वरिपरि रहेको छ । 

आज बिहान पौने ६ बजेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । दिउँसो बढेर अधिकतम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्नेछ । 

बिहीबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस नै रहेको थियो । 

बुधबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको थियो । 

मंगलबार सोही समय काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  ०६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro