site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरीका वरिष्ठ अधिकारीका नामबाट ‘फेक’ इमेल धन्दा, उजुरी गर्न अनुरोध 

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय नेपाल प्रहरीका विशिष्टीकृत कार्यालयहरू तथा वरिष्ठ अधिकारीहरूको नाम, दर्जा प्रयोग गरी विभिन्न इमेल ठेगानाबाट चेतावनीयुक्त इमेल प्राप्त भएको भनी जनगुनासो प्राप्त हुन आएको जनाएको छ । 

यस सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले यस्ता प्रकृतिका इमेलहरूको विश्वासमा नपर्न तथा नगर्न साथै कुनै प्रतिक्रिया नदिन समेत आमसर्वसाधारणमा अनुरोध गरेको छ । 

यस किसिमका इमेलका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको र थप कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरी साइबर ब्युरो, भोटाहिटीको इमेल ठेगाना वा सम्पर्क ०१–५३१९०४४ मा जानकारी गर्न गराउन प्रधान कार्यालयले आग्रह गरेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  २१:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro