site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रित्तो गाग्री प्रहरीलाई बुझाएर सिंहदरबार छिरे हर्क साम्पाङ्ग 

काठमाडौं । रित्तो गाग्री गेटमै प्रहरीलाई बुझाएर धरानका मेयर हर्क साम्पाङ्ग सिंहदरबार प्रवेश गरेका छन् । उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै सोमबार रित्तो गाग्री बोकेर काठमाडौं आएका थिए ।

उनले धरानमा पनि रित्तो गाग्री प्रदर्शन गरेका थिए । रित्तो गाग्री लिएर सिंहदरबार प्रवेश गर्न लागेका साम्पाङलाई प्रहरीले रोकेको थियो । त्यसपछि उनले गाग्री प्रहरीको जिम्मा लगाएर भित्र प्रवेश गरेका थिए । 

साम्पाङ्ग अहिले खानेपानी मन्त्रालय छिरेका छन् । 

harka-sampang-(3)-1737438495.jpg

harka-sampang-(1)-1737438494.jpg

harka-sampang-(2)-1737438494.jpg

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ११:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro