site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
६ महिनामा साढे ८६ अर्बको पेट्रोल र डिजेल आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ८६ अर्ब ५१ करोड ५८ लाख रुपैयाँको डिजेल र पेट्रोल आयात भएको छ । 

भन्सार विभागका अनुसार उक्त अवधिमा ३२ अर्ब १४ करोड ९३ लाख रुपैयाँको तीन लाख ७२ हजार ४०९ किलोलिटर पेट्रोल आयात भएको हाे ।

त्यस्तै ६ महिनाको अवधिमा ५४ अर्ब ३६ करोड ६५ लाख रुपैयाँको ६ लाख १० हजार ९४३ किलोलिटर डिजेल आयात भएको छ । 

डिजेल र पेट्रोल आयातबाट राज्यलाई ४५ अर्ब ३६ करोड ६ लाख रुपैयाँ भन्सार राजस्व प्राप्त भएको छ ।  

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro