site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
'प्रेमिकाले बेवास्ता गरेपछि' आफ्नै शरीरमा पेट्रोल छर्किएर प्रेमीले लगाए आगो

काठमाडौं । मोरङमा एक पुरुषले पेट्राल छर्किएर आफ्नै शरीरमा आगो लगाएका छन् । झापाको दकमका ४० वर्षीय विनोद थापाले आफ्नो शरीरमा आफैँले पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

झापाबाट प्रेमिका भेट्न मोरङको उर्लाबारी पुगेका थापाले प्रेमिकाले बेवास्ता गर्न थालेपछि आगो लगाएको खुलेको प्रहरीले जनाएको छ ।

पेट्रोल छर्किएर आगो लगाएका विनोदको अवस्थामा सामान्य रहेको मोरङ प्रहरीका डीएसपी वेद जोशीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro