site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
चिनियाँ उत्सव

7M5A1092-1737217403.jpg

7M5A1116-1737217403.jpg

चिनियाँ वसन्त उत्सव मनाउने क्रममा शनिबार भक्तपुर दरबार स्क्वायरमा आयोजित सांस्कृतिक कार्यक्रम । नेपाली कलाकारले नेपाली र चिनियाँ गीतमा आफ्नो नाच प्रस्तुत गरेका थिए । साथै, चिनियाँ ड्रागन र लियण डान्स देखाइएको थियो । चीनबाट आएका कलाकारले पनि कला प्रस्तुत गरेका थिए । तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी ।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  २२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro