site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
केईका उकस३ प्रो ईभी पाँच वर्षको किस्तामा किन्न सकिने, ब्याजदर शून्य

काठमाडौं । केईले शून्य प्रतिशत ब्याजदरको किस्ता सुविधामा विद्युतीय गाडी (ईभी) किन्न सकिने अफर ल्याएको छ । कम्पनीले केई एक्स३ प्रो ईभी शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षका किस्ता सुविधामा किन्न सकिने बताएको हो ।

यो स्मार्ट, दिगो र शक्तिशाली ड्राइभिङ चाहनेका लागि विशेष अवसर भएको कम्पनीले जनाएको छ ।

केई एक्स३ प्रोमा १२० किलोवाटको मोटर छ । ५३.६ किलोवाटआवरको ब्याट्री रहेको गाडीले ३७० किलोमिटर रेन्ज दिन्छ । यसको टर्क २६० एनएम छ ।

नेपालका लागि केईको आधिकारिक बिक्रेता गो अटोमोबाइल्स रहेको छ ।

 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro