site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल युवा उद्यमी मञ्चको स्टार्टअप अवार्ड सम्पन्न

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले चौथो संस्करणको एनवाईईएफ स्टार्टअप अवार्ड सम्पन्न गरेको छ ।

यसअन्तर्गत चार लाख रुपैयाँ पुरस्कारसहित डीएल अपलोडलाई स्टार्टअप अवार्ड प्रदान गरियो । उपविजेता मेल्ट डाउनलाई दुई लाख र तेस्रो भएको खेतीपाती अर्गानिक्सले एक लाख रुपैयाँ जित्यो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपलाई आर्थिक वृद्धि र नवप्रवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिए ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro