site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकाको लस एन्जलसमा आपत्‌कालको घोषणा

काठमाडौं । अमेरिकाको  लस एन्जलसमा आपत्‌कालको घोषणा गरिएको छ ।  सु रुमा १० एकडमा लागेको आ गो केही घण्टामै २९ सय एकडमा फैलिएपछि आपत्‌कालको घोषणा गरिएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार,  ३० हजार मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।

केही भिडियो फुटेजमा प्यासिफिक पालिसेड्स क्षेत्रका घरहरू नजिकका क्षेत्रबाट धुवाँ निस्किरहेको देखिन्छ ।

क्यालिफोर्नियामा लाखौँ मानिसका लागि चेतावनी जारी गरिएको छ । 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro