site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सातदोबाटोमा सीआईबीको छापा– ५३ जना पक्राउ 

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितपुरको सातदोबाटोमा छापा मारेको छ । छापा मारेर ५३ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा ५० जना नेपाली युवती र तीन जना भारतीय पुरुष रहेका छन् ।

उनीहरुको साथबाट ५० वटा ल्यापटप र ५० वटा मोबाइल बरामद गरिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुले त्यहाँबाट अनलाइन बेटिङ, सट्टेबाजी र अवैध कारोबार गर्ने गरेको देखिएको छ । यद्यपी पुष्टि भने भएको छैन ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro