site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रिवि कार्यकारी परिषद्‌मा चार सदस्य नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्‌मा चारजना सदस्य नियुक्त भएका छन् । त्रिविका उपकुलपति डा. केशरजंग बरालले सोमबार चार सदस्य नियुक्त गरेसँगै कार्यकारी परिषद् पूर्ण बनेको छ ।

त्रिविका प्रवक्ता यमनसिंह बोहराका अनुसार रिक्त पदमा डा. शंकर खनाल, डा. द्धिविनन्दन ढकाल डा. लालुप्रसाद र डा. जगतमोहन श्रेष्ठलाई नियुक्त गरिएको हो ।

परिषद् सात सदस्यीय हुने व्यवस्था छ । पूर्णकार्यकारी परिषद्को पहिलो बैठक सोमबार नै राखिएको थियो ।

 

 

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro