site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकको कैफियत झिकाउने आदेश
फाइल तस्बिर ।

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल'का छोरा प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएपछि सर्वोच्चमा दर्ता गराएको निवेदनमा सोमबार कैफियत आदेश माग भएको हो ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले प्रतीकलाई थुनामा राख्नुपर्ने भनी उच्च अदालतले गरेको आदेश झिकाउने आदेश गरेको हो ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro