site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाँच एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा जनपथ प्रहरी समूहतर्फ पाँच वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको बिहीबारको बैठकले बढुवा सिफारिस गरेको हो । सिफारिस हुनेमा ईश्वर कार्की, राजेन्द्रप्रताप भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया छन् ।

471899012_488864477573311_5741199384101606065_n-1735829754.jpg
 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  २०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro