site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तराईमा हुस्सु, पहाडमा आंशिक बदली हुने 
फाइल तस्बिर । 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको जनाएको छ ।

तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य र यातायात सेवामा असर पर्नसक्ने विभागले बताएको छ । 

विभागका अनुसार हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा मौसम सफा रहनेछ । 

वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ । 

हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ०६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro