site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापामा बलात्कारको आरोपमा भारतका कुमार तामाङ पक्राउ

झापा । बलात्कारको आरोपमा झापामा एकजना पक्राउ परेका छन् । एक १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी डेरा गरेर भारतका ३५ वर्षीय कुमार तामाङलाई पक्राउ गरेको हो ।

उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको भारत घर वेस्ट बंगालको हाँसीमारा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ती किशोरीलाई शुक्रबार साँझ बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro