site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
साई स्वागत सहकारी ठगी प्रकरण : पैसा तिर्ने सहमतिपछि छुटे भरत जंगम

काठमाडौं । काठमाडौंको साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरत जंगम रिहा भएका छन् । पीडित बचतकर्ताको पैसा फिर्ता गर्ने सहमतिपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा उनलाई ७ पुसमा पक्राउ गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro