site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोटेश्वरबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले कोटेश्वरबाट पेस्तोल र त्यसमा लाग्ने नौ थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय सनराइज खड्का छन् ।

उनी होटलबाट पक्राउ परेका हुन् ।

प्रहरी अधिकारीका अनुसार, लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा सर्च गर्दा उनको साथबाट पेस्तोल बरामद भएको हो । उनीमाथि थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro