site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
टोखामा खाजाघरभित्र तास खेलिरहेका नौजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंमा तास खेलिरहेको अवस्थामा प्रहरीले नौजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–३ का ४० वर्षीय होमनारायण श्रेष्ठसहितका व्यक्तिहरू छन् ।

टोखा नगरपालिका–३, ढलमलस्थित श्रेष्ठको बीएन्डबी खाजाघरभित्र जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (हिजो) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ४४ हजार रुपैयाँ र ६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro