site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एकैपटक २५ न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौं । न्याय परिषद्को आज बसेको बैठकले एकैपटक विशेष, उच्च र जिल्लाका २५ न्यायाधीशको सरुवा सिफारिस गरेको छ । बैठकले विशेष अदालतका एक सदस्य, उच्च अदालत र जिल्ला अदालतका गरी २५ न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।

बैठकले विशेष अदालतका एक, उच्च अदालतका आठ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

हेर्नुहोस् सूची


प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  २०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro