site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु, २६ घाइते
तस्बिर : हिन्दुस्तान टाइम्स ।

काठमाडौं । भारतको उत्तरी पहाडी राज्य उत्तराखण्डमा बस दुर्घटना हुँदा एक बालकसहित चारजनाको मृत्यु भएको छ । २६ जना घाइते छन् ।

राज्यको नैनिताल जिल्लाको भीमताल क्षेत्रमा बस दुर्घटना भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

घाइतेलाई स्थानीय अस्पतालमा लगिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro