site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिका–६, रामहिटी रामनगरचोकस्थित पाना रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् । सोही महानगरपालिका–६ बस्ने २५ वर्षीय पासाङ ग्याल्जेन शेर्पा समेत आठजनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।  

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई नगद एकलाख ४५ हजार ५०० रूपैयाँ र एक बुक ताससहित पक्राउ गरेको जनाइएको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro