site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा एकसय रुपैयाँ बढेको छ । 

बुधबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro