site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिद्धार्थ बैंकद्वारा ‘प्लाटिनम क्रेडिट कार्ड’ सञ्चालनमा

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

भिसाद्वारा जारी गरिने विशिष्ट श्रेणीको बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले सार्वजनिक गरेका थिए । ग्राहकले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढी मर्चेन्टहरूमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro