site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काभ्रेमा जुवातास खेलिरहेका १५ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काभ्रेपलाञ्चोकमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बनेपा नगरपालिका–५ का ४८ वर्षीय सुन्दर बानियाँसहितका व्यक्तिहरू छन् ।

बानियाँको घरमा जुवातास खेलिरहेको अवस्थामा बुधबार (हिजो) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । 

नगद एक लाख ६ हजार २६५ रुपैयाँ र १० बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro