site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंको थुनाविरूद्ध सर्वोच्चमा दोस्रो बन्दीप्रत्यक्षीकरण रिट
फाइल तस्बिर ।

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुनाविरूद्ध सर्वोच्च अदालतमा दोस्रो बन्दीप्रत्यक्षीकरण रिट परेको छ ।

दुर्गा प्रसाईंका छोरा निराजनले सर्वोच्चमा मंगलबार बन्दीप्रत्यक्षीकरण रिट लगेका हुन् । आफ्ना बाबुलाई गैरकानुनी थुनामा राखेको भन्दै रिट लगेका हुन् ।

यसअघि दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले प्रसाईंलाई कानुनसम्मत रूपमा थुनामा राखेको ठहर गर्दै खारेज गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  २२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro