site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाल प्रहरीका दश डीआईजीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका दश प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार सरुवा हुनेमा दुर्गा सिंह, कुबेर कडायत, रवीन्द्र केसी, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य छन् । यस्तै सरुवा हुने बाँकी डीआईजीमा अर्जुन चन्द ठकुरी, दानबहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारी छन् । 
1-1734051887.jpg
2-1734051900.jpg
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  ०६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro