site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवि लामिछानेलाई पर्साबाट काठमाडौं हुँदै पोखरा पठाइँदै
फाइल तस्बिर ।

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । बयान सकिएपछि विमानबाट कास्की पठाउने क्रममा हाल उनी सिमरा विमानस्थलमा छन् ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले रविसँग मंगलबार बयान लिएको थियो । 

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले रविलाई सिमराबाट काठमाडौं हुँदै कास्की पु‍र्‍याइने जानकारी दिए । रासस

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro