site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राष्ट्र बैंकका बैंकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथलीमा सारिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका बैंकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथलीस्थित कार्यालयमा स्थानान्तरण गरिने भएको छ । ०७२ सालको भूकम्पले थापाथलीको कार्यालयमा क्षति पुगपछि यी दुई विभाग केन्द्रीय कार्यालय बालुवाटारमा सारिएको थियो ।

आउँदो पुस १ गतेदेखि दुई विभाग थापाथलीको कार्यालयमा स्थानान्तरण हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

हाल बालुवाटार कार्यालयमार्फत यी दुई विभागबाट भइरहेका कार्य अब पुस १ गतेदेखि थापाथलीबाट गरिनेछ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro