site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपराष्ट्रपति अस्पतालमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति रामसहायप्रसाद यादवले जानकारी लिएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रोस्टेटको शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका राष्ट्रपतिको स्वास्थ्यस्थितिबारे उनले शनिबार दिउँसो उक्त अस्पताल पुगेर जानकारी लिएका हुन् । रासस

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro