site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्य घट्दा चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । 

शुक्रबार एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन एक हजार ८८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदी शुक्रबार एक हजार ९९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro