site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
स्थानीय तह उपनिर्वाचन : मतदान जारी (तस्बिरहरू)

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । आज बिहान ७ बजेदेखि उपनिर्वाचनका लागि मतदान सुरु भएको हो । 

४१ पदका लागि ३७६ उमेदवार मैदानमा छन् । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो । जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै निर्वाचन भएको हो । 

थप तस्बिरहरू हेर्नोस्– 

election_local-(2)-1733027531.jpg

election_local-(1)-1733027531.jpg

election_local-(3)-1733027532.jpg

election_local-(5)-1733027532.jpg

election_local-(4)-1733027532.jpg

election_local-(6)-1733027533.jpg

election_local-(12)-1733027539.jpg

election_local-(8)-1733027534.jpg

election_local-(9)-1733027536.jpg

election_local-(13)-1733027539.jpg

election_local-(11)-1733027536.jpg

election_local-(7)-1733027533.jpg

election_local-(10)-1733027536.jpg

तस्बिरहरू : रासस/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro