site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु 

गाजा । गाजापट्टीको नुसिरात क्याम्पमा रहेको घरमा भएको इजरायली हवाई आक्रमणमा चारजना प्यालेस्टिनीको मृत्यु भएकाे छ ।  

लडाकु विमानहरूले माघाजी शिविरको उत्तरमा रहेको घरमा गोलाबारी गरेका छन् । उक्त घटनामा थुप्रै व्यक्ति घाइते भएका छन् । देइर अल–बलाहको पश्चिममा आठ प्यालेस्टिनीहरू घाइते भएका छन् ।

गाजा सहर केन्द्रमा रहेको घरलाई लक्षित गरी भएको आक्रमणमा एक प्यालेस्टिनी महिला, उनको छोरा र नातिको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । 

पछिल्लो २४ घण्टामा, इजरायली आक्रमणले गाजापट्टीमा ४८ जनाको मृत्यु भएको छ । ५३ जना घाइते भएका छन् । रासस/क्यूएनए

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro