site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोरङमा जुवातास खेलिरहेका नौजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मोरङमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ नगरपालिका–५, खेरुवाका ५० वर्षीय कर्ण मगरसहितका व्यक्तिहरू छन् ।

खेरुवास्थित एउटा घरमा जुवातास खेलिरहेको अवस्थामा बुधबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद एक लाख १० हजार ३०० रुपैयाँ र ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro