site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेसनल लाइफले गर्‍यो वाग्मती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले वाग्मती प्रदेशबाट तोकिएको बिमा शुल्क संकलन गर्ने सीईओ क्लबका सदस्यलाई सम्मान गरेको छ । कार्यक्रममा यो क्लबका ६१० भन्दा बढी अभिकर्ता, विभागीय प्रमुख, कम्पनीको वाग्मती प्रदेशका प्रमुख तथा शाखा प्रमुखहरूको सहभागिता थियो ।

नेसनल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीले वाग्मती प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्तालाई सीईओ क्लबको सदस्यता वितरण गरेका थिए ।

उनले प्रदेशबाट आफ्नो कोड र सञ्जालमा पहिलो, दोस्रो र तेस्रो हुन सफल अभिकर्तालाई पनि सम्मान तथा पुरस्कृत गरे ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro