site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नवलपुरमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु 

काठमाडौं । नवलपुरमा गैँडाको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट नवलपुर मध्यविन्दु–६, भडाराका ६० बर्षिय नाथुराम थारुको मृत्यु भएको हो । 

आज बिहान १०:५० बजे खेतमा आलु रोपिरहेका बेला गैँडाले  आक्रमण गर्दा थारुको मृत्यु भएको हो । 

उनीसँगै परिवारका अन्य दुई सदस्य पनि खेतमा आलु रोपिरहेका बेला गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro