site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जिल्ला अदालतका ११ न्यायाधीशको सरुवा, उच्चका दुई जनाको काज सिफारिस (सूचीसहित)

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका दुई न्यायाधीशको काज सिफारिस गरेको छ । आज बसेको न्याय परिषद्को बैठकले उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश किरणकुमार पोखरेल र उच्च अदालत तुलसीपुर बुटवल इजलासमा कार्यरत न्यायाधीश रेखा थापा पाण्डेलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा काज सिफारिस गरेको हो ।

बैठकले उच्च अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र खरेललाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा खटाउन सिफारिस पनि गरेको छ ।

यसैगरी, बैठकले विभिन्न जिल्ला अदालतका ११ न्यायाधीशलाई सरुवा पनि गरेको छ ।

हेर्नुहोस् सूची

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro