site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाल अदालत गठन गर्न न्याय परिषद्को सिफारिस

काठमाडौं । न्याय परिषद्ले बाल अदालत गठन गर्न सिफारिस गरेको छ । आज बसेको न्यायपरिषद्को बैठकले भक्तपुर जिल्लामा मुकाम रहने गरी बाल अदालत गठनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बाल अदालतलाई काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्ला अदालतको बाल इजलासबाट हेरिने मुद्दाको प्रादेशिक क्षेत्राधिकार हुने छ ।

यसैगरी, बैठकले उच्च अदालतका न्यायाधीशहरूको काज सिफारिस पनि गरेको छ । बैठकले जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा पनि सिफारिस गरेको छ ।

हेर्नुहोस् निर्णय

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro