site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाल आइपुगे भारतका स्थल सेनाध्यक्ष द्विवेदी 

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । 

प्रधानसेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी बुधबार नेपाल आएका हुन् ।

नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीलाई राष्ट्रपतिले नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने कार्यक्रम छ ।  भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति सिग्देलसँग भेटवार्ता गर्ने नेपाली सेनाले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro