site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दार्चुला दुर्घटना अपडेट : सातजनाको मृत्यु, ६ जनाको अवस्था गम्भीर

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा सातजनाको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य ६ जना गम्भीर घाइते भएका छन् । 

दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहराको मृत्यु भएको छ । 

भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको छ । एकजनाको परिचय खुलेको छैन । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro